एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोनालाई सामान्य रुघाखोकीको रुपमा मात्रै बुझेका थिए, तर अहिले त्यहाँ शव ब्यवस्थापन गर्नै मुश्किल पर्ने अवस्थाको सिर्जना भएको छ । कोरोना संक्रमणका कारण दैनिक मर्नेको संख्या २० बाट बढेर सय पुगेको छ । अहिले ब्राजिलमा ३ हजार बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ४५ हजार नाघेको छ ।…