काठमाडौं । नेपालमा सिटामोल सरह सहजै पाइने डेक्सामेथासोन औषधी कोरोना भाइरसका लागि प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । विश्व स्वास्थ्य संगठन के महानिर्देशक टेड्रोस एदोनहोम गेब्रेयासेसले डेक्सामेथासोनलाई प्रभावकारी औषधी भएको बताएका हुन् । उनका अनुसार यो औषधी एक स्टेरोइड होज जुन कोरोनाका गम्भीर बिरामीमा प्रभावकारी देखिएको छ । महानिर्देशक टेड्रोस भन्छन्, 'डब्लुएचओसँगको…