२० मंसिर २०८२, शनिबार | December 7, 2025

कोरोना कहर : आज एक बजेसम्म शाइन रेसुंगाका ६ वटा शाखा खुल्ला

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले लकडाउनको अवधिमा पनि आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका विभिन्न जिल्ला र स्थानका शाखाहरु आवश्यकता अनुसार दिनको एकबजेसम्म सञ्चालन गर्दै आएको छ । जस अनुसार शुक्रबार (आज) रुपन्देही, अर्घाखांची, दाङ र नवलपरासी जिल्लाका ६ वटा शाखा खुला राखेको छ । आज शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल शाखा, रुपन्देहीकै…