५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका

काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० सालकबाट मानिसमा सरेको आशंका गरिएको छ। वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो । वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् । सालक सबैभन्दा धेरै…