५ पुस २०८२, शनिबार | December 20, 2025

लेबनानमा एक नेपाली शान्ति सेनाको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तर्गत दक्षिणी लेबनानस्थित यूनिफिलमा खटिएका एक जना नेपाली शान्ति सेनाको सडक दुर्घटनामा मृत्यु भएको छ । लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ । लेबनानस्थित नेपाली ब्याटको युएनपी ८–३४ पोस्टमा खटिएका सैनिक जवानलाई शान्ति सेनाकै ट्रकले ठक्कर दिँदा मृत्यु भएको…