५ पुस २०८२, शनिबार | December 20, 2025

एनआईसी एशिया बैंक प्रदेश ५ द्वारा ३८ लाख बीमा दावी रकम भुक्तानी

बुटवल । एनआईसी एशिया बैंकले प्रदेश ५ का शाखाहरुबाट झण्डै ३८ लाख रुपियाँ बीमा रकम दाबी भुक्तानी गरिएको छ । प्रदेश ५ का विभिन्न शाखाहरुबाट ३७ लाख ९८ हजार ७ सय ५९ रुपैयाँ बीमा दावी रकम भुक्तानी गरिएको हो । बैंकले औषधिउपचार बीमा दावी अन्तर्गत ३८ जनालाई १७ लाख दुई हजार ५ सय ४७ रुपियाँ…