२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कालापानीबाट भारतीय सेना हटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संंसदीय समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार र सोमबार बसेको बैठकले नेपाली भूमि अतिक्रमण गरेर बसेको भारतीय सेनालाई तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन दिएको हो । नेपाली भूमिमा अतिक्रमण गरी भारतले सडक निर्माण गर्नु अन्तराष्ट्रिय कानुन, दुई देशबीचका विद्यमान सन्धी सभ्झौता,…