२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कपिलवस्तुमा थपिए १० जना सक्रमित, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

बुटवल । नेपालमा थप १० जना नयां कोरोना भाइरसको संक्रमित थपिएपछि देशमा संक्रमितहरुको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रकाशित बिज्ञप्तिमा १० जना संक्रमित थपिएको पुष्टी गरेको छ । बिज्ञप्तिका अनुसार कपिलवस्तुको यशोधरा, बुद्धभुमि नगरपालिका निवासी १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनीहरुको स्वाव केन्द्रिय प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ…