काठमाडौं । कालापानी, लिपुलेकमा भारतले नेपालको १९ किलोमिटर भुमि मिचेर सडक उदघाटन गरेको चर्चा सेलाउन नपाउंदै चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेर नयां बिबादको सुरुवात गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क [सीजीटीएन]ले ट्वीटर मार्फत सगरमाथा चिनिया भुभागमा पर्ने उल्लेख गरेको छ । सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको…