१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौं उपत्यकामा थपिए २०५ संक्रमित, ललितपुरमा अहिलेसम्मकै धेरै

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । मंगलबार उपत्यकामा २०५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ललितपुरमा एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएको यो नै पहिलो पटक…