काठमाडौं । शुक्रबार देशभर ४६४ जना संक्रमित थपिएका छन् । ७ हजार ९२६ जनामा गरिएको पीसीआर परीक्षणमा जना ४६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १०२ जना संक्रमित थपिएा छन् । जसमध्ये काठमाडौंमा ९२ जना रहेका छन् । ललितपुरमा १० जना र भक्तपुरमा ४ जना संक्रमित थपिएको…