२१ चैत्र २०८२, शनिबार | April 4, 2026

यस्तो छ, मई दिवसको इतिहास

बुटवल । मई दिवस, अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस । १३० वर्ष देखि बिश्वका श्रमजिवीहरुले मई दिवस मनाउंदै आएका छन् । नेपालमा पनि श्रमिकहरुले झण्डै ६० वर्ष देखि मई दिवस मनाउंदै आएका छन् । हरेक वर्षको मई १ तारिखमा मई दिवस मनाई रहंदा धेरै श्रमिकहरुलाई मई दिवस किन मनाईन्छ ? मई दिवसको महत्व के हो ?…