१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

श्रम शोषण गर्ने मिडिया मालिकका बिरुद्ध पत्रकार महासंघले आन्दोलन गर्दै

काठमाडौं । लामो समय देखि श्रमजिवी पत्रकारको श्रम शोषण गर्दै आएका नेपालका केहि मिडिया हाउसहरुले लकडाउनको बहानमा पत्रकारहरुलाई जबर्जस्ती बेतलबी बिदामा बस्न लगाउने, काममा नआउन मौखिक आदेश दिने, कामबाट हटाउने जस्ता कार्य गरेपछि नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन थालेको छ । पहिलो चरणमा समस्या समाधानका लागि मिडिया हाउसका सञ्चालकलाई पत्राचार गरेको महासंघले दोस्रो चरणबाट दबाब…