१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

लकडाउनको बेलामा चारा खान नपाउँदा एकहजार बढी सेतो परेवा मरे

लकडाउनको बेलामा चारा नपाएपछि अफगानिस्तानको एक मस्जिदमा पालिएका एक हजारभन्दा बढी सेतो परेवा परेका छन् । चर्चित मजार ए शरीफ मस्जिमा पालिएका हजारौं परेवाको मृत्यु भएको अफगानिस्तानका अधिकारीहरुले बताएका छन् । लकडाउन गरेसँगै मजार ए शरीफ मस्जिल बन्द रहेको छ । जसका कारण परेवा लगायतका पंक्षीले चारा खाना पाएका थिएनन् । १२औं शताब्दीमा बनेकोे यो…