८ बैशाख २०८३, मंगलबार | April 21, 2026

डाक्टरले विश्वास जित्न सक्नुपर्छ

चिकित्सक र बिरामीबीच आपसमा खुला संवाद, व्यावसायिक व्यवहार र स्वच्छ सम्बन्ध विकास हुनु अपरिहार्य छ। तर एकाध चिकित्सकबाट हुने त्रुटि एवं लापरबाहीलाई नजिर बनाउँदै बिरामीले डाक्टरको सक्षमताप्रति प्रश्न उठाएको देखिन्छ। निजी एवं सरकारी अस्पतालमा हुने चिकित्सकीय त्रुटि तथा लापरबाही दोहोरिन नदिन चिकित्सक र बिरामीका साथै व्यवस्थापन पक्ष र सरकारी निकायबीच उचित समन्वय र सहकार्यको टड्कारो…