१७ श्रावण २०८३, आइतबार | August 2, 2026

जुम्लाको क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु

जुम्ला । जुम्लाको क्वारेन्टीनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर(८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टीनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँले मृत्यु भएका व्यक्ति जिल्लाबाहिरबाट आएको जानकारी पाएको बताउनुभएको छ । प्रहरी नायब उपरीक्षक धामीका अनुसार प्रहरी तलिउम पुगिसकेको…