१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोरोना भाइरसका १७० नयाँ संक्रमित थपिए, देशभर १२१२ जना पुगे

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जना व्यक्ति संक्रमित भएका छन् । कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ । यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठानमा ५ जना र नारायणी प्रयोगशालामा परीक्षण गर्दा ९ जना संक्रमित देखिएका छन् । यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १…