२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

नवउद्योगीलाई प्रोत्साहन गर्न रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु

बुटवल । नव उद्योगीलाई प्रोत्साहन गर्नकालागि रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) र अन्तरप्रेरणा प्रा.ली.को सहकार्यमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रम सञ्चालनकालागि बिहिबार बुटवल उद्योग बाणिज्य संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघ…