५ पुस २०८२, शनिबार | December 20, 2025

एलन मस्कका चार हजार ५ सय बढी स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा

फ्लोरिडा । विश्वकै धनी ब्यक्ति इलन मस्कले अन्तरिक्षमा पकड बढाउँदै लगेका छन् । उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडे पछि उननको अन्तरिक्षमाथीको पकड क्रमश बलियो बन्दै गएको छ । अमेरिकन सञ्चारमाध्यमका अनुसार टविटर र टेस्लाका प्रमुखसमेत रहेका मस्कको कम्पनि स्पेस एक्सको फाल्कोन-९ बुस्टर रकेटले ५२ वटा स्टारलिंक…