बैंकक। थाइल्याण्डको राजधानी बैंककस्थित एक लोकप्रिय पबमा आइतबार मध्यराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्। आइतबार राति स्थानीय समयअनुसार ११ः५७ बजे बैंककको चाटुचक जिल्लामा रहेको Rong Beer Na Lat Phrao नामक पबमा आगलागी भएको हो। धुवाँले केही…