५ श्रावण २०८३, मंगलबार | July 22, 2026

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ । विश्वकै व्यस्त विमानस्थलमध्ये एक मानिने उक्त विमानस्थलमा सुरक्षा सतर्कता अपनाउँदै यो निर्णय लिइएको हो । अधिकारीहरूका अनुसार विमानस्थल परिसरमा रहेको एक इन्धन ट्याङ्कीमा ड्रोनका कारण आगलागी भएपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै उडानहरू रोकिएको हो । विमानस्थल प्रशासनले एक विज्ञप्ति…