३० चैत्र २०८२, सोमबार | April 14, 2026

मोदीसँग टेलिभिजन बहस गर्न तयार छु : पाकिस्तानी प्रधानमन्त्री इमरान खान

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् । ‘मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न…