योग र धर्मको माध्यमबाट आफ्नो विशाल उद्योग व्यवसायको प्रचार गर्ने 'स्टार कर्पोरेट योगी' बाबा रामदेवले मंगलबार सार्वजनिक गरेको ‘कोरोना भाइरस विरुद्धको औषधी’ लाई भारतको केन्द्रीय आयुष मन्त्रालयले रोक लगाइदिएको छ । नियमनकारी निकाय र आयुष मन्त्रालयसँग कुनै अनुमति नलिई कोरोना भाइरसको शतप्रतिशत अचुक औषधी भन्दै प्रचारवाजी गरेको केही घण्टामै आयुष मन्त्रालयले रामदेवको ओषधी विक्रिमा प्रतिबन्ध…