२८ चैत्र २०८२, शनिबार | April 12, 2026

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि

काठमाडौं । रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले अतिरिक्त समयमा ३-२ को अन्तरले हराएको हो । अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे । यसअघि ८४ औँ मिनेटसम्म २-१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउने क्रममा फेरान टोरेसले…