नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र् निर्माणमा ऐक्यबद्धता” भन्ने मुल नाराका साथ आज नेपालगन्जमा मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस २०८३ मनाइएको छ । माइती नेपाल, नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहाको संयोजनमा नेपाल–भारत सीमा, जमुनाहा बोर्डर नेपालगन्जमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध ब्यानर प्रदर्शन र समर्थन यात्रा ९क्यष्मिबचष्तथ च्बििथ०…