नेपालगन्ज । नेपालगन्ज उघोग बाणिज्य संघ द्वारा यहि माघ १० गतेबाट सुरू हुने प्रादेशिक महोत्सव २०८१ को तयारी पुरा भएको छ । प्रादेशिक महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष टंक धामीले उद्योग,व्यापार,कृषि,पर्यटन, जडिबुटी,रोजगार,सुचना प्रबिधि र पर्यटन व्यवसायिक उद्यमशाला…