४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल खाना महोत्सवका नाममा विद्यालय परिषरमै मदिरालय संचालन हुँदै (फोटो फिचरसहित)

बुटवल । “अतिथि देवो भव” को मुल नारा राखेर बुटवलमा आजबाट सुरु हुँदै गरेको खाना महोत्सव उदघाटन हुने दिनबाटै विवादमा तानिएको छ । विद्यालयको मैदानमा विद्यालयसँगै जोडेर मदिराका स्टलहरु र ठुलाठुला मदिराका विज्ञापन अङ्कीत बोर्डहरु झुण्डाइएपछि खाना महोत्सव विवादमा तानिएको हो । 'नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन…