१ चैत्र २०८२, आइतबार | March 15, 2026

प्रकाश बहादुर श्रेष्ठको नेतृत्वमा पूर्व खेलाडी समाज गठन

नेपालगन्ज । बाँकेमा रहेका पूर्व खेलाडीहरुलाई संगठित गर्दै पूर्व खेलाडी समाजको प्रथम बाँके अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ। बुधवार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट उक्त कार्यसमिती निर्बिरोध निर्बाचित भएको हो। समाजका बरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती…