बुटवल । बुटवलको दीपनगर स्थित बाजेबजै स्थानमा मगर समुदायले आफ्ना पितृहरूको पूजा सम्पन्न गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा यस वर्षको पितृ पूजा गरिएको हो । पितृ पूजाको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रूपमा समृद्ध समुदाय रहेको बताउँदै यसलाई संरक्षण र प्रवद्र्धन…