नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको पेडारी नालाको पुलले ६० वर्ष पछि मुक्ति पाउने भएको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालयबाट नयाँ पुल बन्ने भएपछि ६० वर्ष भन्दा पुरानो र जिर्ण पुलबाट यात्रा गर्न बाध्य यात्रीहरुले जोखिमपूर्ण यात्राबाट मुक्ति पाउने भएका हुन् । जिर्ण भएर कुनैपनि बेला दुर्घटना हुन सक्ने…