जिवनको पहिलो उपाधि, हयाट्रिकसहित अहिलेसम्म १५ औ उपाधि चुम्दा खुशी छु - खड्का बुटवल । नेपालका नम्बर वन लनटेनिस खेलाडी प्रदिप खड्काले आफनो खेलकुद जिवनको १५ औ तथा बुटवल खुला लन टेनिसमा हयाट्रिक गरेका छन् । रुपन्देहीमा सम्पन्न तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को फाईनलमा बुटवलका रितिक रानालाई ट्राईबेकरमा पराजित…