बुटवल । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २ दिन सम्मेलन चलेको थियो । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजना, रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आतिथ्यता र देशैभरका विभिन्न २० वटा क्लबहरुको सह आतिथ्यतामा आयोजित सम्मेलनले करिब १,४०० भन्दा बढी सहभागीहरूलाई आकर्षित गर्दै युवाहरुको नेतृत्व, संलग्नता,…