बुटवल । बुटवल-१०, रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयएसईई परीक्षा २०८२ मा प्राविधिक धार तर्फ नेपाल प्रथम भएको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार प्राविधिकधार तर्फ सहभागी ४७ जना विद्यार्थी सबैजना उत्तीर्ण भएका हुन सत प्रतिशत नतिजा प्राविधिक धारतर्फ को नतिजा अनुसार नेपाल प्रथम भएको हो । विद्यालयमा कम्प्युटर ईन्जिनियरिङ तर्फ यस वर्ष एसईइ परीक्षामा…