२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रमुख जिल्ला अधिकारीको व्यवहार प्रति अधिकारकर्मी, नागरिक अगुवा र सञ्चार संगठनहरुको आपत्ति

नेपालगन्ज । बाँकेका अधिकारकर्मी, नागरिक अगुवा र सञ्चारकर्मीहरुले जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रेससँग गर्ने व्यवहार प्रति आपत्ति प्रकट गरेका छन् । उनीहरुले अभिभावकीय भूमिकामा रहेको सार्वजनिक व्यक्तित्वले गर्ने व्यवहार नागरिकमैत्री हुनुपर्ने औल्याएका छन् । आज एक संयुक्त बिज्ञप्ति प्रकाशित गर्दै उनीहरुले नेपाल पत्रकार महासंय लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा यही असोज…