बुटवल । रूपन्देहीको भैरहवामा विएन मोटर्स प्रालिले सिद्धार्थनगर नगरपालिका-७ बाट आफ्नो सेवा सुरू गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रालि २१ औं शाखा हो । त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता प्रालिले भैरहवामा रहेर दुई बुलेट मोटरसाइकलको विक्री वितरण सुरू गरेको सञ्चालक नरेश जिसीले जानकारी दिए । नेपालमा एसेम्बल बुलेट मोटरसाइकलको युवा पुस्ताको रोजाइमा…