बुटवल । रुपन्देहीमा जारी कर्फ्यु बिहीबार बिहान दुई घण्टाका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सूचना जारी गर्दै बिहान ७ बजेदेखि ९ बजेसम्म कर्फ्यु हटाइएको जानकारी दिएका हुन् । तर, बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यु पुनः लागू हुने सूचनामा उल्लेख गरिएको छ । सम्भावित…