कोहलपुर । कोहलपुर नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने एकजना स्थानीयलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने स्थानीय लक्ष्मी प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको हो । सडकको बिचभागमा हुर्केका ५ वटा स्वामीको रुख काटेको अभियोगमा भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले…