२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

स्विव्त एजुकेशनद्धारा करियर कन्सल्टेसन सुरु

बुटवल । स्विव्त एजुकेशन प्रा.लि बुटवलको आयोजनामा बहुप्रतिक्षित अन्तर्राष्ट्रिय बुटक्याम्पको विषयमा तिन दिने करियर कन्सल्टेसन कार्यक्रम सुरु भएको छ । बुटवल मिलनचौकमा रहेको रहेको डेल्टा एजुकेशनको प्रांगढमा आयोजना गरिएको तिन दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन सफलतापुर्ववक सम्पन्न भएको छ । यहि चैत ५ गते सम्म आयोजना हुने करियर कन्सल्टेसनको उद्घाटन स्विव्त टेक्नोलोजीजका सह-संस्थापक सुरज…