१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रुपन्देही सुपरलिग : स्टार क्रिकेट एकेडेमीलाई सफलता

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबारकोे खेलमा स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । स्टारले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४८ ओभरको खेलमा ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १…