५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बाँकेको खजुरामा २ सय जनालाई आत्मनिर्भरताको तालिम

खजुरा । बाँकेको खजुरामा २ सय जना युवाहरुलाई आत्मनिर्भरताको तालिम दिइएको छ । खजुरा गाउँपालिकाले बिभिन्न बिधाको दक्षताका लागि २ सय युवालाई तालिम दिएको हो । लोकसेवाको तयारीकालागि ५० जना, पलम्बिङमा २५ जना, मोटरसाइकल मरमतमा २५ जना, कुक खाजा खानामा २५ जना, टायल फिटिङमा २५ जना, बुटिकमा २५ जना र बिद्यालयको झोला बनाउने मा २५…