९ पुस २०८२, बुधबार | December 24, 2025

नयाँ पुष्तालाई संस्कार र परिकार चिनाउन मैजु खलको नेवाः भोज

बुटवल । नेवार समुदायको संस्कार संस्कृति जगेर्ना गर्न र नयाँ पुष्तामा नेवाः संस्कृतिको पहिचान दिन भन्दै बुटवलमा नेवाः भोजको आयोजना गरिएको छ । तिलोत्तमा मैजु खलःको आयोजनामा सोमबार गोलपार्कस्थित दुर्गा मन्दिर परिसरमा नेवाः भोज कार्यक्रम आयोजना गरिएको हो । नेवारी संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ भोजको कार्यक्रम गरिएको मैजु खलकी अध्यक्ष मिलन श्रेष्ठले बताईन्…