१३ श्रावण २०८३, बुधबार | July 30, 2026

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामापेट्रोलियम पदार्थको अभाव देखिएको छ ।थानकोटबाट आउने ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलियम पदार्थको अभाव अभाव भएको हो। शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो। चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको…