६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुटवललाई स्वास्थ्यको हबका रुपमा विकास गछौँ : पूर्वमुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गरिने बताएका छन् । नेकपा एमाले रुपन्देही, स्वास्थ्य तथा जनसंख्या विभागले बुटवलमा आयोजना गरेको जनतासँग चिकित्सक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रादेशिक अस्पताल, सरकारी जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरुको सेवालाई स्तरवृद्धिमात्र नभई सरकारी मेडिकल खोल्ने जस्ता लक्ष्यलाई अघि बढाएको कारण पनि बुटवललाई स्वास्थ्यको…