७ चैत्र २०८२, शनिबार | March 21, 2026

इयुको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजना संचालन गर्ने

नेपालगन्ज स् दिगो विकासतर्फको महत्वपूर्ण कदममा नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ। Green Shift: Circularity of Plastic Waste for Net-Zero Carbon Nepal (GreenShift Nepal चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना हो । यस परियोजनाको कार्यान्वयन गर्ने नेतृत्व CREASION ले लिएको छ भने, यसका कन्सोर्टियम…