७ चैत्र २०८२, शनिबार | March 21, 2026

विद्यालयस्तरीय बुटवल मेयर कप फुटबलमा शनिबार पनि ८ खेल सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबार पनि ८ वटा खेल सम्पन्न भएका छन । शनिबार एन्फा टेक्निकल सेन्टरमा भएका खेलमा एभरेस्ट मावि र मणिमुकुन्द माविबीचको खेल २-० ले एभरेस्ट विजयी भएको छ । कालिका मानवज्ञान मावि र प्रगति माविबीचको खेलमा १-० गोलअन्तरले प्रगति विजयी भएको…