नेपालगन्ज । स्वास्थ्य कार्यालय, बाँकेले जिल्लाका पालिकाहरुमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा १ सय २५जनाको स्थायी बन्ध्याकरण हुँदा बन्ध्याकरण गर्नेको पुरुषको संख्या जम्मा १३ जना रहेका छन् । मंसिर १४ गतेदेखि सञ्चालन गरिएको शिविरमा एक सय पच्चीस जनाले बन्ध्याकरण गर्दा १३ जना पुरुषले मात्र स्थायी बन्ध्याकरण गरेका हुन् । जानकी गाउँपालिकामा र डुडुवामा त पुरुषहरु…