६ पुस २०८२, आइतबार | December 22, 2025

लुम्बिनी प्रदेश अन्तर्गतका १३ वटै अस्पतालमा अध्यक्ष मनोनयन, को कहाँ ?

नेपालगन्ज । आफ्ना कार्यकर्ता भर्ना गर्न असहज भएपछि कार्यान्वयनमा रहेको गठन आदेश खारेज गरेर यस अघिको सरकारले नियुक्त गरेका लुम्बिनी प्रदेश सरकार अन्तर्गतका अस्पताल विकास समित खारेज गरेको प्रदेश सरकारले नयाँ कार्यबिधि बनाएर प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुमा आफ्ना कार्यकर्ताहरु भर्ना गरेको छ । प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालहरुमा कार्यरत अस्पताल विकास समितिहरु खारेज गर्दै…