भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गराईएको छ । गत हप्ता १२ औं अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत शिवहरी अधिकारीले पदस्थापन गराए । पदस्थापन कार्यक्रममा बोल्दै नेपाल ईटा उद्योगी व्यवसायि महासंघका केन्द्रिय सचिव रमेश खनालले ईटा व्यसायलाई प्रबिधि मैत्री बनाउदै थप व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । उनले पर्यावरण जोगाउदै…