बुटवल । प्रतिष्ठित गणपति मिष्ठान्न भण्डारको छौठौं शाखा देवीनगरमा शुभारम्भ भएको छ । सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिवन काटेर मिष्ठान्न भण्डारको शुभारम्भ गरेका हुन । व्यवसायी मेघराज पन्थीले फ्रेन्चाइजको रुपमा देवीनगरमा सञ्चालनमा आएको छ । सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले पसलको शुभारम्भ गर्दै व्यवसायीक सफलताको शुभकामना दिए । लामोसमय देखि सैनामैना नरपालिका…