५ पुस २०८२, शनिबार | December 20, 2025

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभा

बुटवल । प्रकृतीको विनास नभइ संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाले अपील गरेका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई उनीहरुको आग्रह छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभामा बोल्ने बक्ताहरुले चुरे संरक्षण र संबिधानको रक्षा र त्यसले दिएका ब्यबस्थाहरुको संरक्षण र…