बुटवल । बुटवलमा अभियानका रुपमा थालिएको वृक्षारोपण सुरु गरिएको एक महिना नपुग्दै सखाप भएको छ । साउन १५ गते देखि बुटवल उपमहानगरले सुरु गरेको ४५ दिने अभियान अन्तर्गत लगाइएका अधिकांश बोटविरुवाहरु छाडा पशु चौपायाले सखाप पारिदिएको हो । बुटवलमा समस्याका रुपमा रहेको छाडा पशु चौपाया नियन्त्रण नगरि रोपिएको विरुवाहरु एक महिना नहुँदै नाङ्गो बनेको उपभोक्ता…